चीनले पठायो बेली ब्रिज र शव व्यवस्थापनका लागि मोर्चरी फ्रिजर
काठमाडौं : रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज बिहीबार उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।चिनियाँ जनमुक्ति सेनाको एयरफोर्सको वाई–२०ए ठूलो क्षमताको कार्गो विमानमार्फत राहत सामग्री काठमाडौं ल्याइएको हो। उक्त विमानमा नेपालका लागि चौथो खेपका रूपमा १० जना चिनियाँ फरेन्सिक विज्ञसमेत आएका छन्।राहत सामग्री हस्तान्तरण समारोहमा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







